गायक हृदय गहतराजको आज बोलको गीत अब बजारमा

0
739

काठमाडौं माघ १३ शिव पौडेल

गायक हृदय गहतराजको स्वरमा रहेको आज बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कमल खत्रीको शब्द तथा संगीत रहेको यस गीतमा एरेन्ज भने मोहित मुनालको रहेको छ ।

रशलाईट मिडियाले निर्माण गरेको म्युजिक भिडियोमा गायिका तथा मोडल रमिता भण्डारीको अभिनय रहेको छ । रायन कार्कीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । सिमा गुरुङको मेकअप छ भने दीपक विष्टको सम्पादन रहेको छ ।

LEAVE A REPLY