‘तिम्रा यादरुपी’ गायक प्रमोद खरेलको म्युजिक भिडियो सार्वजनिक

0
248

काठमाडौं माघ ०४  शिव पौडेल,

पछिल्लो समय नेपाली सुगम सांगेतिमा अत्यन्तै चर्चित दुई नाम गायक प्रमोद खरेल अनि मोडल सनम कठायत । युवा सांगेतकार राजेन्द्र भट्टद्वारा सांगित बद्ध र मुमराज पौडेल शब्दमा रहेको उक्त भिडियोलाई बालमनोबिज्ञानमा आधारित बनाएर एभरेस्ट ग्यालरीको भिडियो निर्माण टोलिले एक पृथक र उत्कृष्ट भिडियो निर्माण गरेको छ ।

भिडियोमा सनम कठायत संगै ममता धामी ,प्रकाश थापा र बालकलाकारको रुपमा मान्सी श्रेष्ठको उत्कृष्ट अभिनय हेर्न सकिन्छ । राजेन्द्र भट्टको निर्देशनमा टेकेन्द्र शाहको सम्पाद्न र उत्सव दाहालको छायांकन रहेको छ ।

LEAVE A REPLY