Indo नेपाल फ्रेन्डशिप औधोगिक शान्ती नेपाल सस्थाको न्यू Year कार्यक्रममा चर्चित कलाकारको बेजोड प्रस्तुती

0
939

काठमाडौं १८ शिव पौडेल ,

खुल्ला मन्च औद्यौगिक शान्ती नेपाल सस्था र Indo Nepal Friendship….को आयोजना मा भईरहेको सास्कृतिक कार्यक्रममा आजको प्रस्तुतीमा  चर्चित कलाकारहरु

ज्योती मगर,हरि कर्माचार्य, गुल्मी गाइज, फ्ल्याइङ स्प्रिट ब्यान्ड , रोमा न्यौपाने (वान  लेग डान्सर), आतिश लामा, सोनिया  GR (नब नायिका ) सशी सेखर बुढाथोकी, सुमन गिरी, गुन्द्रुके मदन बिस्ट ,रमेश श्रेष्ठ मेलोडी, आदिको बेजोड प्रस्तुती रहेने छ ।

LEAVE A REPLY