अभिलाषा स्याङ्बो को च्याङ्बा सार्वजनिक

0
2009

अभिलाषा स्याङ्बो को नयाँ अल्बम मितेरी सगै च्याङ्बा नाम को भिडियो पनि सार्वजनिक  भयको छ  आश म्युजिक कम्पनी ले बजार मा लिएर आएको भिडियो को निर्देशन अनि क्यामेरा वोर्क सचिन थापा जिउ ले गर्नु वएको छ भने शब्द संगीत राज कुमार तामाङ जिउ ले गर्नु वएको छ ।

अभिलाषा स्याङ्बो को पैलो अल्बम सगै अब बिस्तारै साङीतिक छेत्र मा अगडी बड्ने सोच अबिलाश स्यङ्बो ले गर्नुवएको छ ।

LEAVE A REPLY