दुर्घटनामा परेकी प्रेमिकाको यादमा रोए सुरज

0
452

asddfdhfgyfd

काठमाण्डौ – कार्तिक २३ , प्रवासमा रहेर नेपाली कलाकारितामा सकृय चितवनका सुरज खनालले पछिल्लो पटकको बसाईमा दुईवटा भिडियोमा अभिनय गर्न भ्याएका छन् । मनोजराजको स्वरमा रहेको धुजा धुजा बोलको गीतको भिडियो तिहार भन्दा अघिनै सार्वजनिक भइसकेको छ। जुन चर्चा संगै दर्शक स्रोता माया बटुलीरहेकोे छ ।

हालै स्वरुपराज आचार्यको आवाज अनि सरन लामाको शब्द तथा बालन्द राइको संगीतममा “घाम बिनाको” बोलको भिडियो सार्वजनिक भएको छ । भिडियोमा सुरज खनाल संगै ममता धामीले अभिनय गर्नुभएको छ । जनक सिंले निर्देशन गर्नु भएको उक्त भिडियोको छायांकन उत्सव दाहालले गरेको हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

भिडियो हेरौ 

LEAVE A REPLY