प्रेम गीत २ बाट निर्देशक र नायिका नै आउट

0
1661

निक्कै पपुलरिटी र राम्रो तारिफ बटुली सकेको मुभी प्रेम गीत को सिकोयल बन्दै छ । सन्तोश शेन पनि निक्कै उत्साहित छन । पहिलको प्रेम गीत मा भने मुख्य कलाकार मा प्रदिप खड्का,पुजा शर्मा र निर्देशकको रुप मा सुदर्शन थापा थिय । अहिलेको सिकोयलमा या भनम प्रेम गीत पार्ट २ मा भने सन्तोश शेनले नदोरियाउने भयका छन उहि सुदर्शन थापा र पुजा शर्मा लाई निर्देशकको रुप मा राम चन्द्र पाठक र नब नायिका का रुपम्मा अस्लिशा ठकुरिलाई छनोट गरी सकेका छन ।

अस्लिशा ठकुरि ले सुनिल पोखरेल को ड्रामा याक्ट को विद्यार्थी पनि हुन । ६ महिना अगाडी रत्न पार्क मा भयको इभिजिवल थिर्यटर प्ले मा अस्लिशा ठकुरिलाई सुनिल पोखरेलले बिषेश रोल पनि दियका थिय र त्यही रोल बाट अस्लिशा ठकुरिले निकै नै राम्रो तारिफ र वावा पनि पायकी थिन । प्रेम गीत २ मा अस्लिशा ठकुरिले प्रदिप खड्काको अपोजिट म पहिलो नेपाली फिल्म डेभियु गर्दैछिन । प्रेम गीत २ मा अस्लिशा ठकुरि लाई छनोत गरेको मा पुजा शर्मा को ठाउमा अस्लिशा लाई छनोट गरेमा निकै नै खुशी ब्यक्त गर्दछिन पुजा शर्मा । प्रेम गीत २को सूटिङ कात्तिक महिना देखी नेपाल बर्मा र थाइल्यन्ड मा हुँदै छ । सन्तोश शेन पनि निक्कै उत्साहित छन प्रेम गीत २ लाई लियार छन । प्रेम गीत २ को सुटिङ र अल युनिट लाई हाम्रो लेमलाईट नेपाल को टर्फ बाट अल द बेस्ट ।

LEAVE A REPLY