एकादेशको कथा बोकेर आए मानव शाह

0
2132

पछील्लो समयमा नेपाली युवापुस्ता माझ चर्चित बन्दै गैरहेका गायक तथा संगीतकार हुन मानव शाह ।  ‘सुन साथी’, ‘नजाउ’ लगायतका गीत तथा भिडियो सार्वजनिक गरिसकेका मानव शाहले यस् पटक उनले नयाँ गीतको लिरिकल भिडियो युटुब मार्फत सार्वजनिक गरेका छन ।

ललित महतको शब्द तथा संगीत रहेको उक्त गीतमा रिकेश गुरुङले संगीत सम्योजन गरेका छन ।

हेरौ उनको एकादेशको कथा लिरिकल भिडियो

LEAVE A REPLY