खोट रहेछ भिडियो सार्बजनिक

0
872

खोट रहेछ भिडियो सार्बजनिक गरिएको छ आश म्युजिक कम्पनीले बजारमा ल्याएको यो भिडियोलाई सचिन थापाले गरेका छन । खास गरिकन अहिलेको युवा पुस्ताले सचिन थापाको भिडियोहरुलाई मन पराउने गरेका छन । सन्जिमा लामाको स्वर रहेको उक्त भिडियोलाई टेकेन्द्र शाह ले सम्पादन गर्नु भएको छ । मिगुर कान्छा मगरले शब्द लेखेको गीतमा सचिन थापा ले नै संगीत भरेका छन ।

LEAVE A REPLY